नयां वर्ष देखि सबै असहमति हट्छन् : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नयाँ वर्षदेखि संस्थाभित्रका सबै असहमित हट्ने बताए । डा. केसीले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय समितिले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । डा. केसीले संघको वर्तमान कार्यसमिति जम्बो भएको आलोचना भए पनि संस्थाको हितको लागि सशक्त … Continue reading नयां वर्ष देखि सबै असहमति हट्छन् : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए